उज्वल थापाको स्वास्थ्य अवस्था ‘अत्यन्तै गम्भीर’
मेरोन्यूज
२०७८ जेठ १७ गते १०:१२

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको र अवस्था अत्यन्तै गम्भीर रहेको बताएका छन् ।
कोरोना संक्रमणका कारण जटिल समस्या देखिएपछि थापालाई अस्पताल भर्ना गरिएको थियो । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
“उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भीर छ । डाक्टरहरूले सकेको गरिरहेका छन् । डाक्टरहरूले सकेको गरिरहेका छन् । डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ । उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला । प्रार्थनामा शक्ति हुन्छ, ”उनले सामाजिक संञ्जालमा लेखेका छन् ।
सम्बन्धित
















24 days left to go for HoR Polls: EC focuses on voter’s education programme
One killed, two injured as three motorcycles collide
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
आज कति छ सुनको भाउ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया