स्वास्थ्य सामग्री हस्तान्तरण
मेरोन्यूज
२०७८ जेठ १८ गते १०:५२

दमौली । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिबाट प्राप्त स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्दै जिल्ला नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति कृष्णहरि वाग्ले, केन्द्रीय सदस्य प्रदीप घिमिरेलगायत । रेडक्रसले दमौली अस्पताल, बन्दीपुर अस्पताल, पुरनडिही अस्पताललगायतलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
सम्बन्धित
















ओली पक्राउको विरोध गर्ने ७ जना एमाले कार्यकर्ता पक्राउ
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया