सरकार र थारुवान संघर्ष समितिबीच सहमति, रेशम चौधरीको मुद्दा फिर्ता हुने
मेरोन्यूज
२०७८ जेठ १८ गते १४:५०

काठमाडौँ । सरकार र थारुहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार विघटित प्रतिनिधिसभाका सदस्य रेशम चौधरीलगायत नेताहरूमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ ।
सरकार र समितिबीच कानुनसम्मत उनीहरूलाई रिहाइका लागि पहल गर्ने सहमति भएको छ ।
सहमतिमा सरकारको तर्फबाट प्रमुख लिलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चाैधरी र संघर्ष समितिका तर्फबाट प्रमुखमा रूकमणि चाैधरी, प्रेमीलाल चाैधरी, पद्मनारायण चाैधरी, प्रभाव चाैधरी र चन्द्रप्रसाद चाैधरी रहेका छन् ।

सम्बन्धित
















One killed, two injured as three motorcycles collide
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
आज कति छ सुनको भाउ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया