संवैधानिक इजलासका दुई न्यायाधीशले इजलास छोडे
मेरोन्यूज
२०७८ जेठ १८ गते १५:१४

काठमाडौँ । सर्वोच्च अदालले गठन गरेको संवैधानिक इजलासका दुई न्यायाधीश इजलासबाट बाहिरिएका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि सुनुवाइ गर्न गठन गरेको इजलासका दुई न्यायाधीशमाथि प्रश्न उठेपछि अरू दुई न्यायाधीश बाहिरिएका छन् ।
नेकपा अलग गर्ने फैसला गरेका न्यायाधीश बमकुमार श्रेष्ठ र उक्त फैसला पुनरावलोकन नहुने निर्णय गरेका तेजबहादुर केसीले निष्पक्ष सुनुवाइ गर्न नसक्ने भन्दै प्रश्न उठाएको थियो ।
तर, दुबै न्यायाधीशले उक्त मुद्दा र प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दाको सार्थक सरोकार नभएको भन्दै इजलासबाट नबाहिरिने निर्णय गरेका थिए । त्यसपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग हुने निर्णय गरेका हुन् ।
सम्बन्धित















गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
समानुपातिकतर्फ करिब ६ लाख मतगणना हुँदा कुन दलकाे कति ?
प्रतिक्रिया