समानुपातिकतर्फ करिब ६ लाख मतगणना हुँदा कुन दलकाे कति ?
मेरोन्यूज
२०८२ फागुन २३ गते १९:०१

काठमाडौँ । प्रतिनिधिसभाको सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म पाँच लाख ७९ हजार ३१० मत गणना हुँदा रास्वपाले तीन लाख १० हजार ४७६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले ९४ हजार २०८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ७६ हजार ५९ मत प्राप्त गरेको छ ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २२ हजार ४२७, राष्ट्रिय प्रजातन्त्र पार्टीले २४ हजार ५०५, श्रम संस्कृति पार्टीले १२ हजार तीन, राष्ट्रिय परिवर्तन पार्टीले आठ हजार १०४, नेपाल मजदुर किसान पार्टीले दुई हजार २२५ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई हजार २५७, प्राप्त गरेका छन् ।
सम्बन्धित
















आज पनि घट्याे सेयर बजार
गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया