कसरी बाझियो संवैधानिक इजालसबारे सर्वाेच्चकै न्यायाधीशको राय ?

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वाेच्च अदालतको संवैधानिक इजालसमा छ । विपक्षी पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, एमालेका नेता माधव नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल अन्य १४६ विघटित संसदका सांसदसहित बोकेर संयुक्त रुपमै रिट दर्ता गर्न पुगेका थिए । सँगै अन्य २९ ओटा रिट पनि यसैसँग सम्बन्धित रहेर अदालतमा छन् ।
सबै रिटको संवैधानिक इजालसमा लगेर छलफल गराउने गरी संवैधानिक इजालस प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरे । प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा दीपक कुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसी रहेको इजालस गठन गरे ।
तर, कानुन व्यवसायीले शुक्रबार र आइतबार निरन्तर न्यायाधीशद्वय केसी र श्रेष्ठमाथि संवैधानिक इजालसमा बस्न नमिल्ने भन्दै तर्क गरिरहे । अन्तत श्रेष्ठ र केसीको हकमा इजालसमा रहने-नरहनेमा बहस नै चल्यो । तर, अन्तिममा प्रधानन्यायाधीश राणाले ४ जना न्यायाधीशले निर्णय लिने गरी टुंग्याउन खोजे ।
केसी र श्रेष्ठले आफूहरु नहट्ने राय दिए । त्यसपछि भने दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले फरक धारणा संयुक्त रुपमा राखे । उनीहरूले श्रेष्ठ र केसी नहट्ने हो भने आफूहरु बाहिरिने धारणा राखे । त्यसपछि भने प्रधानन्यायाधीशले संवैधानिक इजालस पुनर्गठन गर्ने र वरिष्ठताका आधारमा जेष्ठ २३ गतेबाट बहस चलाउने निर्णय लिए ।
यस सम्बन्धमा के थियो त न्यायाधीशहरूको राय :
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया