आइतबार, जेठ ४, २०८२

थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८ संक्रमणमुक्त

मेरोन्यूज २०७८ जेठ १८ गते १७:१९


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । सोही अवधिमा ६ हजार ८९८ कोरोनामुक्त भएका छन् । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया