जसपाबाट उपेन्द्र यादव निष्कासित
मेरोन्यूज
२०७८ जेठ १८ गते १९:४७

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष उपेन्द्र यादवलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासित गरेकाे छ । पार्टी अनुशासनकाे उल्लंघन गरेकाे भन्दै जसपाकाे महन्थ ठाकुर पक्षले यादवलाई अन्तरिम विधान र राजनीतिक दलसम्बन्धी कानूनअनुसार कारबाही गरेकाे हाे ।
अध्यक्ष ठाकुरले मंगलबार प्रेस वक्तव्य जारी गर्दै यादवकाे पक्षमा नलाग्न नेता कार्यकर्तालाई अपिल गरेका छन् ।


सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया