फ्रान्सबाट आइपुग्यो स्वास्थ्य सामाग्री (फोटोहरू)
जुली गिरी
२०७८ जेठ १९ गते ११:५०

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट महामारीका रुपमा फैलिएसँगै विभिन्न देशले स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ । यस क्रममा बिहीबार फ्रान्स सरकारले पठाएको सहयोग स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।
फ्रान्सबाट आइपुगेको स्थास्थ्य सामाग्री नेपालाका लागि फ्रान्सका राजदूत फ्रान्सिको जेभयिरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
प्राप्त स्वास्थ्य सामग्रीमा एफएफपी २ मास्क ५ लाख ४० हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस १२ हजार थान, ओरिस III रिस्पिरेसन एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल ५ थान सहयोग रहेको नेपालका लागि फ्रान्सेली राजदूतावासले जनाएको छ ।













जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया