थप ५,३१६ जनामा कोरोना पुष्टि, ७,२१९ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ जेठ १९ गते १६:३३

काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण पौडेलले दिएको जानकारी अनुसार चौविस घण्टामा थप १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन विधिबाट कोभिड १९ परीक्षण भएको थियो ।
सो परीक्षणबाट कुल ५ हजार ३१६ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो । सोही अवधिमा १०१ जनाको मृत्यु भएको छ । ७२१९ जना कोरोना मुक्त भएका छन् । १ लाख १९९३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया