पौडेल समूहको छुट्टै बैठक, निर्धारित समयमै महाधिवेशन गर्न देउवालाई दबाब दिने निर्णय
मेरोन्यूज
२०७८ जेठ १९ गते १८:३३

कठमाडौं । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्धारित समयमै महाधिवेशन गर्न सभापति शेरबहादुर देउवालाई दबाव दिने भएको छ ।
पौडेल पक्षको बुधबार भएको भर्चुअल मिटिङमा पार्टीको महाधिवेशन नजिकै जाँदा क्रियाशील सदस्यता छानबिनलगायत सांगठानिक गतिविधि सुस्ताएपछि सभापतिलाई दबाब दिने निर्णय गरेकाे हाे ।
क्रियाशील सदस्य छानबिन र ताेकिएकाे समयमै महाधिवेशन गर्नुपर्ने विषयमा नेताहरूबीच छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।
भदौको दोस्रो साता हुने १४ औँ महाधिवेशन काठमाडौंमा हुने तय भएको छ । १४ औँ माधिवेशन विधानले दिएको व्यवस्था सकिएको छ । भने संविधान दिएको व्यवस्थाअनुसार भदौ मसान्तसम्म महाधिवेशन नगरे पार्टीको वैधानिकता सकिन्छ । बैठकमा २५ जना भन्दाबढी केन्द्रीय सदस्यहरुको सहभागिता थियाे ।
सम्बन्धित










एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
बुधबार घट्याे सेयर बजार
शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया