राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मेरोन्यूज
२०७८ जेठ १९ गते २१:२३

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली साढे ६ बजे शीतलनिवास पुगेका थिए ।
भेटवार्तामा सत्तारूढ दल नेकपा (एमाले) भित्र देखिएकाे विवादका विषयमा कुराकानी भएकाे स्राेतले बतायाे । पछिल्ला केही दिनयता राष्ट्रपति भण्डारी एमालेभित्र देखिएकाे विवाद मिलाउन सक्रिय देखिएकी छिन् ।
उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेतासँगकाे भेटलाई बाक्लाे बनाएकी छिन् ।
सम्बन्धित
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
नेपाल अमेरिकासँग पराजित
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया