नेपाल – खनाल पक्षले बोलायो केन्द्रीय समितिको बैठक
बिहान ११ बजे बस्दै
मेरोन्यूज
२०७८ जेठ २० गते ७:४१

काठमाडौं । झलनाथ खनाल- माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक बस्दैछ । पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न आज बिहान ११ बजे भर्चुअल रुपमा बैठक बोलाइएको नेपाल पक्षका एक नेताले बताए ।
जनसंगठनको बुधबारको भर्चुअल बैठकमा नेता नेपालले पार्टी एकताको पक्षमा आफू पनि रहेको बताउँदै ६ बुँदे प्रस्ताव कार्यान्वयन भए अझै पनि पार्टी एकता हुनसक्ने जिकिर गरेका थिए।
बैठकका सहभागीले दोस्रो पुस्ताका कतिपय नेता अझै वार्तामा अल्झिएको भनेर आक्रोश पोखेका थिए। उनीहरूले नेता नेपाललाई वार्ताको नाममा धेरै अलमल नगर्न भनेका थिए ।
सम्बन्धित
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया