खनाल-नेपाल पक्षले केन्द्रीय समिति बोलाएकोमा ओली पक्षको आपत्ति
पार्टीको विधान विपरीत हो, सहभागी नहुनू !
मेरोन्यूज
२०७८ जेठ २० गते ८:४०

काठमाडौं । खनाल -नेपाल पक्षले केन्द्रीय समिति बोलाएकोमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले आपत्ति जनाएको छ । खनाल नेपाल समहुले आज ११ बजे पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न केन्द्रीय समितिको भर्चुअल रुपमा बैठक बस्ने भएपछि ओली पक्षले आपत्ति जनाएको हो ।
ओली पक्षले आज बिहान एक विज्ञप्ति जारी गदै पार्टी अध्यक्षसँगको परार्मश बिना महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को बैधानिक व्यवस्था विपरित र पार्टीले कारवाही गरेको अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्दै आपत्ति जनाएको छ ।
पार्टीको विधान र मुलुकको कानुन विपरित त्यस्ता कृयाकलापमा सहभागी नहुन समेत ओली पक्षले केन्द्रीय सदस्यहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया