जनमोर्चाद्वारा प्रदेशसभा सदस्य थापालाई दलबाट निष्कासन
मेरोन्यूज
२०७८ जेठ २० गते १३:३७

पोखरा । राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्य कृष्ण थापालाई दलबाट निष्कासन गरेको गण्डकी प्रदेशसभा सचिवालयमा जानकारी गराएको छ ।
बिहीबार १२ बजे जनमोर्चाका महासचिव मनोज भट्ट र गण्डकी प्रदेश संसदीय दलकी नेता पियारी थापाले थापालाई निष्कासन गरेको प्रदेश सभा सचिवालयमा जानकारी गराएका हुन् ।
सांसद पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भएको सांसद थापालाई पनि जानकारी गराइसकिएको जनाइएको छ ।
सम्बन्धित















सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया