आज सुनको मुल्य घट्यो
मेरोन्यूज
२०७८ जेठ २१ गते १२:४३

काठमाडौँ । सुनको मुल्य एकैदिन तोलामा एक हजार ५ सयले घटेको छ। चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन ९३ हजार चार सय रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
बिहिबार तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो । बिहिबार तोलामा चार सय रुपैयाँ बढेर ९४ हजार नौ सय पुगेको भाउ आज एकैदिन एक हजार ५ सयले घटेको हो।
यस्तै, चाँदी आज १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी बिहिबार तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित
















महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
प्रतिक्रिया