नेपाल र चाईनिज ताईपेईबिच भएको खेल (फोटोफिचर)
मेरोन्यूज
२०७८ जेठ २१ गते १३:५६

काठमाडौँ । फिफा विश्वकप–२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालको दोस्रो जित हात पारेको छ ।
कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेईलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले छनोट खेलमा दोस्रो जित निकालेको हो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए ।
जितसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा छ । अब नेपालले जेठ २५ गते मंगलबार जोर्डन र २८ गते शुक्रबार एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।
नेपाल र चाईनिज ताईपेईबिचको खेल हेर्नुहोस् फोटोमा













सम्बन्धित















लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया