जनमोर्चाले निकालेका सांसद सर्वाेच्चमा
मेरोन्यूज
२०७८ जेठ २१ गते १५:२१

काठमाडौं । पाटी निर्णय विपरित गतिविधि गरेको र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार जोगाउने ढाल बनेर उभिएको भन्दै राष्ट्रिय जनमोर्चाले आफना गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई सांसद पदवाट निश्कासन गरयो ।
उनको पद पदमुक्त गरेपछि थापा भने सर्वाेच्च अदालतमा न्याय खोज्दै पुगेका छन् ।
थापाले पार्टीले असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै उनले शुक्रवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । उनको रिटमा आइतबारका लागि पेशी तोकिएको छ ।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया