जसपाका कुन नेताले कुन मन्त्रालय पाए ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन् । उनीहरूले आज साँझ ६ बजे पथग्रहण लिने भएका छन् ।
जसपाका नेता डा. सुरेन्द्र झाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग ठाकुर पक्षले विगत केही दिनदेखि छलफल गर्दै आएका थिए । यसबीच प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्रसहित २ राज्यमन्त्री दिने सहमति भएको थियो ।
नेता डा. झाका अनुसार राजेन्द्र महतोले उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारीले ऊर्जा तथा जलस्रोत, अनिल झाले खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तवले श्रम तथा रोजगार, उमाशंकर अरगरियाले वन तथा वातावरण, चन्दा चौधरीले महिला तथा बालबालिका, एकवाल मियाँले युवा तथा खेलकूद, चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङले महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया