पूर्व माओवादीका नेतालाई मन्त्री बनाउने बारे छलफल जारी
मेरोन्यूज
२०७८ जेठ २१ गते १७:४८

काठमाडौँ । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका पूर्व माओवादी खेमका नेताहरूलाई मन्त्री बनाउने बारेमा छलफल चलिरहेको छ । पूर्व माओवादी खेमाका एक नेताका अनुसार मन्त्रालयमा कसलाई लैजाने भन्ने विषयमा बालुवाटारमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादीले सम्हाल्दै आएका केही मन्त्रालयमा जसपाका नेतालाई जिम्मेवारी दिएका छैनन् । ती नेताले पूर्व माओवादीका नेताहरूलाई मन्त्री बनाउने जनाइएको छ ।
नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । तर, रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ । यी मन्त्रालयमा पूर्व माओवादी खेमाका नेताहरूलाई दिने बारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
सम्बन्धित













कर्णाली प्रदेशः मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
आजका लागि कृषिउपज थाेक मूल्य
एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
प्रतिक्रिया