पेय पदार्थको मूल्य बढ्यो
मेरोन्यूज
२०७८ जेठ २१ गते १७:५०

काठमाडौँ । गर्मी बढ्न थालेसँगै चीसो पेय पदार्थको मूल्य बढेको छ । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) ले आज शुक्रबारबाट चीसो पेय पदार्थको मुल्य बढाएको छ ।
नयाँ मूल्य अनुसार साढे १ लिटरको कोक र फेन्टाको खुद्रा मूल्य प्रति बोतल १ सय ६० रुपैयाँ, कोक र फेन्टा १ केस अर्थात ६ बोतलको मूल्य ९ सय ६० रुपैयाँ, २ लिटर २५ मिलिटरको कोक, फेन्टा र स्प्राइटको मूल्य प्रति बोतल २ सय २५ रुपैयाँ र २ लिटर २५ मिलिलिटरको कोक, फेन्टा र स्प्राइट एक केस अर्थात् ६ बोतलको मूल्य १ हजार ३ सय ५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित
















महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया