पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे
मेरोन्यूज
२०७८ जेठ २२ गते २१:१५

काठमाडाैं । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ , डिजेलमा २ रुपैयाँ, मट्टितेल र हवाइ इन्धनको प्रतिलिटर २/२ रूपैयाँले बढाएको हाे ।
नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर १ सय ८ रूपैयाँ, पेट्रोल प्रतिलिटर १ सय २५ रूपैयाँ पुगेको छ । हवाइ इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रूपैयाँ पुगेको छ ।












निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया