पोखरेलद्वारा आफनो सम्पत्ति सार्वजनिक

काठमाडौँ । निवर्तमान उप-प्रधानमन्त्री ईश्वर पोखरेलले आफनो सम्पत्ति सार्वजनिक गरेका छन् । उप प्रधानमन्त्रीबाट बाहिरिएपछि उनले आज आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् ।
पोखरेलले २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म ९२ वर्ष ७ महिना १४ दिन ० रक्षा मन्त्री र तत्पश्चात २०७८ जेठ २१ गतेसम्म ९७ महिना २३ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहँदा गरेको सम्पत्ति सार्वजनिक गरेका हुन् । उनले यो अवधिमा सरकारको औपचारिक निर्णय अनुसार कोभिड संक्रमितहरूको उपचारका लागि ७ महिनाको पारिश्रमिक ४ लाख ५६ हजार ४ सय कोभिड कोषमा बुझाएको जनाएका छन् ।
सुविधा प्राप्त गरेवापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पुरा गरेको उनले बताए । मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतवार बुझाएको उनले बताए । यस अवधिमा पार्टीको कोषमा ६ लाख ५ हजार बुझाएको उनले जनाएका छन् ।
उनले पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको उल्लेख गरेका छन् । उनले अब पार्टीमा महासचिवको भूमिका खेल्ने बताए ।
















राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
2 in cardiac arrest after military helicopter crashes in S. Korea
दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो
‘जादु टुना’ शैलीले विकास सम्भव छैन : गगन थापा
30 Killed in Traffic Accident in Northern Nigeria
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया