निषेधाज्ञा पालना गराउँदा प्रहरीमाथि हातपात, डिएसपीसहित ६ प्रहरी घाइते
मेरोन्यूज
२०७८ जेठ २४ गते ११:१३
काठमाडौँ । निषेधाज्ञाको पालना गराउन खटिएका प्रहरी र रौतहटको गरुडाका स्थानीयबीच झडप भएको छ । झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ जना प्रहरी घाइते भएका छन् ।
गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेलामा जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेसँगै झडप भएको हो । प्रहरी टोलीले सम्झाई बुझाई गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी टोलीमाथि आक्रमण गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित









२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया