ओलीको प्रस्तावले तरंग : प्रचण्ड पुगे नेता माधव नेपाल निवास
मेरोन्यूज
२०७८ जेठ २४ गते ११:३४

काठमाडौँ । नेकपा माओवादी क्रेन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेबाट निष्कासित भएका नेता माधव नेपालको निवासमा पुगेका छन् । उनी सोमबार बिहान नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
आइतबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जेठ ३, २०७५ मा नै फर्किने तर, यसका लागि विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापतिलाई दिएको हस्ताक्षरसहित सहमति फिर्ता गर्नु पर्ने प्रस्ताव पेश गरेका थिए । सोही विषयमा छलफल गर्न प्रचण्ड नेता नेपाल निवास पुगेको हुन् ।
नेपाल समूहले ओलीले राखेको प्रस्तावबारे धारणा बनाउन छलफलमा बस्न लागेको बेला नेपाल भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन
सम्बन्धित
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले स्थगित गरे संसद् अधिवेशन
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया