थप ४,३४४ जनामा कोरोना पुष्टि,५७६८ जना निको भए
मेरोन्यूज
२०७८ जेठ २६ गते १६:४४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार १२ हजार ७४ पीसीआर ४ हजार ५ सयजनाको एन्टिजेन परीक्षण गर्दा कुल ४ हजार ३४४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमण देखिने २८ प्रतिशत रहेको उनले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना निको दर बढेको छ । देशैभर ८० हजार ३३६ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
४८.८ महिला र ६१.२ प्रतिशत महिला संक्रमित भएका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५७६८ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया