प्रतिनिधिसभा विघटन मुद्दामा लिखित जवाफ दिन आदेश दिएपछि प्रधानमन्त्री शीतल निवासमा
मेरोन्यूज
२०७८ जेठ २६ गते २१:२३

काठमाडाैं । प्रतिनिधिसभा विघटन मुद्दामा सर्वाेच्च अदालतले कारण देखाउ आदेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीलत निवास पुगेका छन् ।
उनी अहिले राति ९ बजे शीतल निवास पुगेका हुन् । आज मात्रै सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन आदेश दिएकाे थियाे ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया