थप ३,७४९ जनामा कोरोना पुष्टि,५,२९३ जना निको भए
मेरोन्यूज
२०७८ जेठ २७ गते १७:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ पीसीआर २ हजार ८७४ सय जनामा र ५ हजार ३३७ एन्टिजेन परीक्षण ८७५ जना गर्दा कुल ३हजार ७४९ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २९३ कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना निको दर ८५. ६९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया