मन्त्रिपरिषद् बैठक सकियाे, नैनकलालाई सरकारकाे प्रवक्ताकाे जिम्मेवारी
मेरोन्यूज
२०७८ जेठ २७ गते २१:४५

काठमाडाैं । मन्त्रिपरिषद् बैठकले सरकारकाे प्रवक्ताकाे जिम्मेवारी संचार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिने निर्णय गरेकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।
संचार मन्त्री प्रायः सरकारकाे प्रवक्ता हुने अभ्यास रहेकाे छ । यसअघि संचारमन्त्री रहेका पार्वत गुरूङ प्रवक्ता ताेकिएका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीलाई स्वागत गर्दै जनताकाे पक्षमा काम गर्न निर्देशन दिएका थिए ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया