असार २३ गते नाम दर्ता परीक्षा नहुने : नर्सिङ काउन्सिल
मेरोन्यूज
२०७८ जेठ ३० गते १५:३१

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले २७औँ नाम दर्ता परीक्षा कोभिड–१९ महामारीका कारण आउँदो असार २३ नहुने स्पष्ट पारेको छ ।
काउन्सिलले परीक्षासम्बन्धी सामाजिक सञ्जालमा भाम्रक सूचना आइरहेको भन्दै काउन्सिलको वेबसाइटमा राखिएको सूचनालाई मात्रै आधिकारिक मान्न आग्रह गरेको छ । काउन्सिलले यसअघि जेठ १८ गते कोभिड महामारी र निषेधाज्ञालाई मध्यनजर गर्दै दर्ता परीक्षा उक्त मितिमा लिन नसकिने जानकारी प्रकाशन गरेको थियो ।
सम्बन्धित
















मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया