उपत्यकामा निषेधाज्ञा : निर्माण सामग्री ढुवानी गर्न पाउने (निर्णयसहित)
मेरोन्यूज
२०७८ जेठ ३० गते १७:२८

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । थप गरिएको निषेधाज्ञामा नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्डको परिपालना गरी कुटनीतिक नियोगले आवश्यक परीक्षा तथा अन्तर्वार्ता लिन पाउने भएको छ ।
तरकारी, फलफूल, खाद्यान्न दूध डेरी, मासु, ग्यास पसललगायत ग्रोसरी पसलहरू बिहान ११ बजेसम्म खोल्न पाउने भएको छ । स्थानीय स्तरमा ढुवानीका हकमा राति ९ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाउने भएको छ ।
यस्तै, बाहिरी जिल्लाबाट आयत गर्नु पर्ने निर्माण सामग्री ढुवानी गर्ने सवारी साधानहरू राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने भएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरेको थियो ।
सम्बन्धित
















महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
भारतको हिरासतमा दुई जनाको हत्या गरेको आरोपमा ९ जना प्रहरीलाई मृत्यु दण्डको सजाए
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया