सुनचाँदीको मुल्य घट्यो
मेरोन्यूज
२०७८ जेठ ३१ गते १५:५०

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तो भएको छ ।
आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ७ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार थप घटेको हो ।
सोमबारका लागि सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ, तेजावी ९२ हजार ७ सय रुपैयाँ र चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको हो ।
आइतबार सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया