उपत्यकामा निषेधाज्ञा : आजदेखि केही खुकुलो,के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (पूर्णपाठ)
मेरोन्यूज
२०७८ असार १ गते ७:०३

काठमाडौं । काठमाडौं उपत्यकामा आउँदो असार १ (आज) देखि लागु हुने गरी नयाँ निषेधाज्ञा जारी गरिएको छ । असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी रहने छ । आइतबार बसेको तीन जिल्ला (काठमाडौं,भक्तपुर र ललितपुर ) का प्रमुख जिल्ला अधिकारीको बैठक निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको थियो ।
आजदेखि तरकारी, फलफूल, खाद्यान्न पसल, दूध डेरी, मासु, ग्यास पसलहरु, किराना पसल बिहान ११ बजेसम्म खोल्न पाइने व्यवस्था रहेको छ ।
निर्माण सामग्री ढुवानीका लागि सवारी–साधन राति ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेलगायत व्यवस्था गरिएको छ । कोरोना संक्रमण तिब्र फैलिएपछि गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा संक्रमण रोक्न निषेधाज्ञा गरिएको थियो ।
सम्बन्धित
















मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया