गायक गौतमको ‘मायाको दुरी’ सार्वजनिक
मेरोन्यूज
२०७८ असार १ गते १४:२१
काठमाडौँ । गायक विमल गौतमको ‘मायाको दुरी’ गीत सार्वजनिक भएको छ । आफ्नै शब्द, संगीत र स्वर रहेको गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
लिरिकल भर्सनको गीतमा मोहित मुनालले एरेञ्ज गरेका छन् भने सागर पाण्डेको रेकर्ड र किसन श्रेष्ठको मिक्सिङ रहेका छन् । गीतको लिरिकल भिडियोमा अजय एनजीले तयार पारेका हुन् ।
यसअघि ‘रुपको झट्का’, ‘घरभेटी बा’लगायत गीत बजारमा ल्याइसकेका गायक गौतमले कोरोना भाइरस संक्रमणमा समयमा यस गीतलाई तयार पारेका थिए । निषेधाज्ञा सहज भएपछि गीतको म्युजिक भिडियो तयार गर्ने उनले जानकारी दिए ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया