कोरोना नियन्त्रणका लागि प्रदेश १ मा ४४ करोड रुपैंया बिनियोजन
मेरोन्यूज
२०७८ असार १ गते १७:१७

कठमाडौं । कोरोना महामारी रोकथाम ,नियन्त्रण तथा उपचारका का लागि प्रदेश १ ले ४४ करोड रकम विनियोजन गरेको छ ।
मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ्ग लिम्बुले २०७८ / ०७९ बजेट प्रस्तुत गदै कोरोना महामारी रोकथाम ,नियन्त्रण उपचारका का ४४ करोड रकम विनियोजन गरेको जानकारी दिए ।
सम्बन्धित
















प्रतिनिधिसभा बैठक जारी
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया