जसपाकाे यादव-भट्टराई पक्षकाे कार्यकारिणी समितिकाे बैठक भाेलि बस्ने
मेरोन्यूज
२०७८ असार २ गते २१:५९

काठमाडाैं । पार्टीभित्र देखिएकाे विवादकाे विषयमा छलफल गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) काे उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षले बाेलाएकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठक भाेलि बस्दै छ ।
बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ः३० बजे बस्नेछ । बैठकमा पार्टीका पदाधिकारी र कार्यकारिणी समितिका सदस्यलाई आमन्त्रण गरिएकाे छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसँग विवाद बढेपछि पार्टीकाे आधिकारिकता दाबी गर्दै यादव-भट्टराई पक्ष निर्वाचन आयाेग गएपनि आयाेगले आधिकारिकता दिन अस्वीकार गरेकाे छ ।
सम्बन्धित















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया