नेता नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु
मेरोन्यूज
२०७८ असार ३ गते १४:२०

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक भर्चुअल माध्येमबाट सुरु भएको छ । पछिल्लो समसामयिक राजनीति घटनाक्रमबारे छलफल गर्न नेपाल पक्षको स्थायी कमिटी बठैक बसेको हो ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच बिबाद रहेको छ। सर्वोच्च अदालतले ओलीले गठन गरेको १०औं महाधिवेशनलाई बैधानिकता नदिएर ९औं महाधिवेशनबाट निर्वाचित कमिटीलाई मान्यता दिएको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताको आह्वान गरेका थिए । नेपाल पक्षका योगश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकण विष्ट लगाएत पार्टी एकताको पक्षमा रहेका छन् भने केही नेता ओलीसँग वार्ता गर्न नहुने पक्षमा रहेका छन् ।
सम्बन्धित
















पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया