मेलम्ची नगरपालिकालाई काठमाडौं महानगरले २ कराेड दिने
मेरोन्यूज
२०७८ असार ३ गते १०:०५

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले मेलम्ची नगरपालिकालाई २ कराेड सहयाेग गर्ने भएकाे छ । बाढीबाट प्रभावित मेलम्चीवासीका लागि सहयाेग पुर्याउने उद्देश्यले उक्त रकम सहयाेग गर्न लागिएकाे महानगरले जनाएकाे छ ।
काठमाडाैं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध रहेकाे छ । आज बसेकाे नगर परिषद् बैठकले मेलम्चीकाे भाैतिक पूर्वाधारकाे पुनः निर्माणमा सहयाेगस्वरूप २ कराेड सहयाेग गर्ने निर्णय गरेकाे हाे ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया