हाम्रो जन्मभूमि संस्थाद्वारा हेलम्बुका बाढी पीडितलाई सहयोग
मेरोन्यूज
२०७८ असार ६ गते २१:२०

सिन्धुपाल्चोक । हाम्रो जन्मभूमि संस्थाले सिन्धुपाल्चोककाे हेलम्बुका बाढी पीडित करिब ४० घर परिवारलाई सहयोग गरेको छ ।
संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले वडा सदस्य जितबहादुर तामाङ, कार्यपालिका सदस्य लक्ष्मी सुनुवार र प्रहरीको रोहवरमा पीडित परिवारलाई एक बाेरा चामल ,२ लिटर तेल, २ केजी दाल २ केजी चिनी , १५ केजी चिउरा, नुन, तेल, साबुनलगायत विभिन्न सामानहरु वितरण गरिएको थियो ।
हाम्रो जन्मभूमि र मानव सेवाको सहयात्री संस्थालाई देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरेको आर्थिक रकम संकलन गरी करिब २ लाख बराबरको रकमको राहत सामग्री वितरण गरेको थियो ।
सम्बन्धित
















चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया