जसपाका ठाकुर पक्षलाई आयोगले दियो १५ दिनको समय
मेरोन्यूज
२०७८ असार ७ गते १६:२०

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनको समय सीमा दिएको छ । गत शुक्रबार पार्टीका अर्का अध्यक्ष उपन्द्र यादव पक्षले जसपाको आधिकारितकता दाबी पेश गरेसँगै ठाकुर पक्षलाई आयोगले लिखित जवाफ पेश गर्न समय दिएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा २ बमोजिम आयोगले ठाकुर पक्षसँग पार्टीको आधिकारिताबारे लिखित जवाफ मागेको हो ।
आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न गत शुक्रबा आयोग पुगेका थिए ।



सम्बन्धित













३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
काठमाडौंका मेयर बालेनले दिए राजीनामा
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया