नेपाल प्रहरीका १६ डिआइजी र १५ एसएसपीको सरुवा
मेरोन्यूज
२०७८ असार ७ गते १६:५६
काठमाडौँ । नेपाली प्रहरीका उच्च अधिकारीहरूको ठूलो मात्रामा सरुवा भएको छ । स्रोतका अनुसार १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सरुवा हुने भएका छन् ।
यस्तै, १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा हुने भएको हो । गृहमन्त्री खगराज अधिकारीले सरुवा पत्रमा हस्ताक्षर गरिसकेको गृह स्रोतले जानकारी दिएको छ ।
सरुवा हुनेहरूको नामावली सार्वजनिक भएको छैन ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया