५२ एसपी र ५७ डिएसपीको सरुवा, को कहाँ पुगे ?
मेरोन्यूज
२०७८ असार ८ गते २२:०६

काठमाडौं । प्रहरी प्रधान कर्यालयले ५२ प्रहरी उपरीक्षक (एसपी) र ५७ प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकाे यही असार ८ गतेकाे निर्णयानुसार उनीहरूकाे सरुवा गरिएको हो।
सरुवामा अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुख परिवर्तन गरिएको छ। सरूवा गरिएका प्रहरी अधिकारीकाे सूची प्रहरीले आज सार्वजनिक गरेकाे हाे ।
सम्बन्धित
















युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया