कोठा नदिएकी घरभेटी रिहा भइन् (फोटोहरू)
जुली गिरी
२०७८ असार ९ गते १३:२१

काठमाडौँ । दलित भनेर कोठा नदिएको अभियोगमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् । उनलाई सामान्य तारिखमा रिहा गरिएको हो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट बुधबार उनलाई रिहा गरिएकी हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले यो विषयमा थप प्रमाण अपुग भएको राय पेश गरेपछि उनलाई रिहा गरिएको जनाएको छ ।

रुपा सुनारले घर भाडाको विषयलाई लिएर प्रधानमाथि मुद्दा दर्ता गराएकी थिइन् । जातीय विभेदसम्बन्धि मुद्दाको विरोधमा आज जिल्ला सरकारी वकिलको कार्यलय बबरमहलमा नेवार समुदायले विरोध प्रदर्शनसमेत गरेका थिए ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया