विपक्षी गठबन्धनका विद्यार्थी संगठनले भाेलि भृकुटीमण्डपमा विराेध प्रदर्शन गर्ने
मेरोन्यूज
२०७८ असार ९ गते २१:४५

काठमाडाैं । वर्तमान सरकारकाे असंवैधानिक, अलाेकतान्त्रिक र जनविराेधी कदमकाे विरूद्धमा विपक्षी गठबन्धनका विद्यार्थी संगठनले भाेलि भृकुटीमण्डपमा विराेध प्रदर्शन गर्ने भएका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)काे माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमाेर्चाका विद्यार्थी संगठनले भाेलि अपराह्न ३ बजे सामाजिक दूरी कायम गर्दै प्रदर्शन गर्न लागेका हुन् ।

सम्बन्धित
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया