प्रतिनिधीसभा विघटन प्रकरण
सरकारी पक्षको माग : संसद पुनर्स्थापना गर्न आवश्यक छैन (पूर्ण पाठसहित)
मेरोन्यूज
२०७८ असार ११ गते १२:३४

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा आगामी आइतबारदेखि सरकारी पक्षले बहस गर्ने भएको छ । यस क्रममा सरकारी पक्षले संवैधानिक इजलाससमक्ष बहस नोट बुझाएको छ ।
महान्यायाधिवक्ता कार्यालयको तर्फबाट बुझाइएको २३ पृष्ठ लामो बहस नोटमा शेरबहादुर देउवासहित रिट निवेदकहरूले गरेको मागदाबी संविधान र कानूनसम्मत नभएको उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
बहस नोटमा विघटित प्रतिनिधिसभा पुनस्र्थापित गरी पाउँ भन्ने निवेदन माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था नभएकाले रिट निवेदन खारेज गर्न माग गरिएको छ ।
सम्बन्धित
















परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
नेपाली कम्युनिष्ट पार्टीकाे ‘प्रतिबद्धतापत्र’ सार्वजनिक
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया