संवैधानिक इजलासको बहस स्थगित, निवेदक पक्षको समय बाँकी
मेरोन्यूज
२०७८ असार ११ गते १४:१२

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । संंवैधानिक इजलासमा शुक्रबारको बहस सकिएसँगै निवेदकतर्फका कानुन व्यवसायीका लागि छुट्याएको समय २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासमा कानुन व्यवसायीलाई बाँकी समयको जानकारी गराएका थिए । यससँगै उनले इजलास स्थगित गरेका हुन् ।
आज निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरेका छन् ।
रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आइतबार सकिने छ । यस्तै, विपक्षी पक्ष सरकारका तर्फबाट बहस सुरु हुने छ ।
सम्बन्धित














जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया