क्रियाशील सदस्यताकाे विवाद टुंग्याउन देउवाले बाेलाए पदाधिकारी बैठक
मेरोन्यूज
२०७८ असार १२ गते २१:४३

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्ताकाे विवाद टुंग्याउन पदाधिकारी बैठक बाेलाएका छन् । पार्टीकाे १४ औं महाधिवेशनकाे समयमा छलफल गर्न आइतबार अपराह्न २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बैठक बाेलाएका हुन् ।
क्रियाशील सदस्यता वितरणमा देखिएकाे विवाद टुंग्याउने समय असार २० गतेसम्म तोकिएको छ । कांग्रेसकाे महाधिवशेन आगामी भदौ १६-१९ गतेसम्म निर्धारण गरिएकाे छ ।










नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया