एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक
मेरोन्यूज
२०७८ असार १३ गते ११:५०

काठमाडौँ । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते काठमाडौंमा बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।
समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले असार १६ मा बैठक राखिएको उनले बताए । यस्तै, बैठकमा सर्वोच्च अदालकले गरेको पछिल्लो फैसलाका बारेमा पनि छलफल भएको छ । बैठकमा पछिल्लो राजनीति स्थिति, पार्टीको एकता, अहिलेको प्राकृतिक विपत्ति र कोभिड-१९ माहामारीका विषमा पनि छलफल भएको ज्ञवालीले बताए ।
सम्बन्धित
















ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया