क्रियाशील सदस्यता वितरण अधिवेशनअघि सकिन्छ : संयोजक लेखक
मेरोन्यूज
२०७८ असार १३ गते २०:४७

काठमाडौँ । क्रियाशील सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने क्रियाशील सदस्य छानबिन सदस्यका संयोजक रमेश लेखकले बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरू सम्मिलित बैठक कार्य तालिकाअनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने गरी छलफलअघि बढेको संयोजक नेता लेखकले बताए ।
उनका अनुसार अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशील सदस्यताको नवीकरण र नयाँ इन्ट्री पनि भइसकेको तथा पार्टीको आन्तरिक समायोजन सम्बन्धी विवादले प्रभावित भएका जिल्लामा काम सुरु भएको छ ।
सम्बन्धित
















नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया