माधिवेशन तयारीबारे पौडेल र सिटौलासँग सुजाता कोइरालाको छलफल
मेरोन्यूज
२०७८ असार १४ गते १६:२६

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेकी छन्। कोइरालो मण्डिखाटारस्थित आफै निवासमा बरिष्ठ नेता पौडेल र सिटौलालाई बोलाएर छलफल गरेकी हुन् । कोइराला कांग्रेस महाधिवेशनमा सभापतिमा उठ्ने बताउँदै आएकी छिन् । महिलालाई कांग्रेसको नेतृत्वमा पुर्याउन आफूले सभापतिमा उम्मेदवारी दिने कोइरालाले निकट नेताहरूसँग भन्ने गरेकी छन्।
कांग्रेसको १४ औं महाधिवेशन तयारीबारे वरिष्ठ नेता र पूर्वमहामन्त्रीसँग छलफल गरेकोे कोइरालाले बताइन् । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ।
सम्बन्धित









धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया